डडेल्धुरा, ५ मंसिर । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतान्तर बढाउँदै लगेका छन्। देउवाले दुई हजार मतगणना गर्दा ९ सय ४९ मत प्राप्त गरेका छन्।
उनका निकटम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकालले ४ सय २२ मत ल्याएका छन्। ढकाल देउवा भन्दा ५ सय २७ मतले पछि परेका छन्। नेपाली कांग्रेस बिपीका उम्मेदवार कर्णबहादुर मल्लले ४ सय २५ मत ल्याएका छन् ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै