संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    कञ्चनपुर–१ मा तारालामा तामाङ दोब्बर मतले अगाडी

    कञ्चनपुर–१ मा तारालामा तामाङ दोब्बर मतले अगाडी

    संघारी न्युज
    ६ मंसिर २०७९
    1.1k
    Shares

    कञ्चनपुर, ६ मंसिर । कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा एमालेका तारालामा तामाङले प्रतिस्पर्धी भन्दा दोब्बर मतले अग्रता लिएका छन । ४ हजार २९८ मत गणना हुँदा तामाङको २ हजार २७४ मत ल्याएका छन भने उनका प्रतिस्पर्धी माओवादी केन्द्रकी उम्मेदवार बिना मगरले १ हजार १८४ मत पाएकी छन् । यस्तै राप्रपाका उम्मेदवारले १०७ मत पाएका छन् । २४९ मत बदर भएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com