संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    कैलालीको क्षेत्र नम्बर–५ मा एमालेका रानाको अग्रता

    कैलालीको क्षेत्र नम्बर–५ मा एमालेका रानाको अग्रता

    संघारी न्युज
    ६ मंसिर २०७९
    1.2k
    Shares


    धनगढी,६ मंसिर । कैलालीको क्षेत्र नम्बर–५ मा एमालेका नारदमुनी रानाले अग्रता लिएका छन्। अहिलेसम्मको मतगणना अनुसार रानाले ७२८ मत ल्याएका छन्।
    उनलाई पछ्याइरहेका नेपाली कांग्रेसबाट सत्ता गठबन्धनका साझा उम्मेदवार डिल्लीराज पन्तले ५८० मत ल्याएका छन्।
    यस्तै स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझाले २३६ मत ल्याएर तेस्रो स्थानमा रहेका छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका इश्वरी विष्टले १२७ मत पाएका छन्। यसैगरी स्वतन्त्र उम्मेदवार जगदिश चौधरीले १३१ मत ल्याएका छन्। 


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com