संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    अछाम १ बाट नेकपा एसका शेरबहादुर कुँवर विजयी

    अछाम १ बाट नेकपा एसका शेरबहादुर कुँवर विजयी

    संघारी न्युज
    ७ मंसिर २०७९
    1.1k
    Shares

    धनगढी, ७ मंसिर । नेकपा एकीकृत समाजवादीले अछामबाट प्रतिनिधिसभा सदस्यमा खाता खोलेको छ । अछाम क्षेत्र नम्बर १ मा एकीकृत समाजवादीका शेरबहादुर कुँवर विजयी भएका छन् । उनले १९ हजार ५३४ मत पाए ।
    उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका झपटबहादुर बोहोराले १५ हजार ४५ मत पाए । स्वतन्त्र उम्मेदवार राजन कुँवरको ४ हजार ३ सय ९२ मत प्राप्त गरे ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com