कञ्चनपुर, मंसिर ७ । माओवादी केन्द्रले कञ्चनपुरमा खाता खोलेको छ। कञ्चनपुर निर्वाचन क्षेत्र २ ‘१’ प्रदेश सभा सदस्यमा माओवादी केन्द्रका ओमविक्रम भाट ‘सरल’ विजयी भएका हुन्।
सरलले निकटतम प्रतिस्पर्धी एमालेका वचनबहादुर सिंहलाई ४ सय ७४ मतान्तरले पराजित गरे। भाटले १० हजार ९२५ मत पाउँदा सिंहले १० हजार ४५० मत ल्याएका छन्।
नागरिक उन्मुक्तिका गीता चौधरीले ५ हजार १५२ र राप्रपाका चन्द्रकान्त भण्डारीले ३ हजार ५७ पाएका छन्। यहाँ ५४ हजार ६८८ मध्ये ३३ हजार ९७५ मत खसेको थियो।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै