संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    बैतडी प्रदेश (१) मा एमालेका सुरेन्द्र पाल विजयी

    बैतडी प्रदेश (१) मा एमालेका सुरेन्द्र पाल विजयी

    संघारी न्युज
    ८ मंसिर २०७९
    1.2k
    Shares

    बैतडी,८ मंसिर । बैतडी प्रदेश सभा १ मा नेकपा एमालेका उम्मेदवार सुरेन्द्र पाल विजयी भएका छन्। उनी १२ हजार ८३१ मतका साथ विजयी भएका हुन्।

    पालले आफ्ना निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीलाई १ हजार ८१३ मतले पछि पारे। भण्डारीले ११ हजार १८ मत प्राप्त गरे।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com