संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    कैलाली ४ मा काग्रेसका वीरबहादुर बलायर विजय

    कैलाली ४ मा काग्रेसका वीरबहादुर बलायर विजय

    संघारी न्युज
    ८ मंसिर २०७९
    1.2k
    Shares

    कैलाली, ८ मंसिर । कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार काग्रेस प्रदेश सभापति वीरबहादुर बलायर विजयी भएका छन् ।

    उनी नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार लेखराज भट्टलाई ३ हजार ५ सय ८४ मतले पछाडि पार्दै विजयी भएका हुन् ।

    क्षेत्र नम्बर ४ मा खसेको कूल मत ६४ हजार १ सय ५८ मत मध्ये बलायरले २६ हजार १ सय ७१ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी भट्टले २२ हजार ५ सय ८७ मत पाएका छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com