संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    कञ्चनपुरमा ट्रयाक्टरको ठक्करबाट एक जनाको मृत्यु

    कञ्चनपुरमा ट्रयाक्टरको ठक्करबाट एक जनाको मृत्यु

    संघारी न्युज
    १० मंसिर २०७९
    1.1k
    Shares

    कञ्चनपुर, १० मंसिर । कञ्चनपुरमा ट्रयाक्टरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ। शनिबार बिहान जिल्लाको शुक्लाफाँटा नगरपालिका-११ कलुवापुर पेट्रोल पम्प नजिक से २ त २४७९ नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा एक पुरुषको मृत्यु भएको प्रहरीले बताएको छ।
    मृतकको परिचय नखुलेको बताइएको छ। ट्र्याक्टर चालक शुक्लाफाँटा नगरपालिका घर भएका अन्दाजी २३ वर्षीय सुनिल रानालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com