कैलाली । थारु कल्याणकारिणी सभा कैलालीले सदस्यता वितरण तथा नवीकरण कार्यक्रमको शरु गरेको छ ।

कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ४ मा आयोजित एक कार्यक्रम बिच उक्त कार्यको शुभारम्भ गरेको हो । थाकस जिल्ला सल्लाहकार चित्र बहादुर चौधरीलाई आजिवन सदस्यता प्रदान गरि सदस्यता वितरण तथा नवीकरण कार्यको शुभारम्भ गरेको थाकस कैलालीका कार्यबाहक सभापति माधव थारुले बताए ।
सोही कार्यक्रमको बिच रामजि चौधरीको नेतृत्वमा १५ सदस्यीय थारु कल्याणकारिणी सभा लम्कीचुहा वार्ड न। ४ स्तरीय समिती गठन पनि भएको छ ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै