संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्वन’ सम्बन्धी अन्तरक्रिया

    ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्वन’ सम्बन्धी अन्तरक्रिया

    संघारी न्युज
    ५ पुष २०७९
    1.3k
    Shares

    कैलाली, ५ पुस । कैलारी गाउँपालिकामा ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्वन’ विषयक अन्तरक्रिया कार्यकक्रम सम्पन्न भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान कार्यलय कञ्चनपुरको आयोजनमा सो अन्तरक्रिया सम्पन्न भएको हो ।

    अख्तियार दुरुपयोग अनुसन्धानले गर्ने काम, कर्तव्य र अधिकारबारे जानकारी गराइयो । साथै नेपालमा भ्रष्टाचारको तथ्यांक भ्रष्टाचारभित्र पर्ने विभिन्न सूचकहरू लगायत विषयमा छलफल भएको आयोजकले जनाएको छ ।

    भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्वन गर्ने कार्यक्रममा पालिकाका कर्मचारी, विषय विज्ञहरुले आ–आफ्नो जिज्ञासा राखेका थिए ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com