संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    सुदूरपश्चिम प्रदेश सभाको आजदेखि प्रथम अधिवेशन शुरु

    सुदूरपश्चिम प्रदेश सभाको आजदेखि प्रथम अधिवेशन शुरु

    संघारी न्युज
    १८ पुष २०७९
    1k
    Shares

    धनगढी, १८ पुस । सुदूरपश्चिम प्रदेश सभाको प्रथम अधिवेशन सोमबार (आज) बस्ने भएको छ। बैठक दिउँसो १ बजे प्रदेश सभामा बस्न लागेको हो।

    सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठक आज पुस १८ गते आह्वान गरेका हुन् । यसपछि अर्को बैठक माघ २ गते मिति तय गरिएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com