संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    लागुऔषधसहित कञ्चनपुरबाट तीन जना पक्राउ

    लागुऔषधसहित कञ्चनपुरबाट तीन जना पक्राउ

    संघारी न्युज
    ९ माघ २०७९
    1.1k
    Shares

    कञ्चनपुर, ९ माघ । लागुऔषधसहित कञ्चनपुरबाट तीन जना पक्राउ परेका छन्।

    जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर वडा नम्बर १८ का अभिशेक गुरुङ, २१ वर्षीय आषिश छिनाल र सोहि स्थानका २२ वर्षीय जीवन कार्की लागुऔषधसहित पक्राउ परेका हुन्।

    कार्कीबाट डाइजेफम १९ सीसी, ९६ सीसी रेस्कोजेसीक, फेनारगन ९६ पीस गरी २११ पीस र भारतीय नम्बर प्लेट भएको मोटरसाइकलसहित तीनै जनालाई पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com