संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    एसईई परीक्षा चैत १७ देखि हुने

    एसईई परीक्षा चैत १७ देखि हुने

    संघारी न्युज
    १४ माघ २०७९
    1k
    Shares

    काठमाडौं, १४ माघ । माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत १७ गतेदेखि हुने भएको छ।

    राष्ट्रिय परीक्षा बोर्डले शनिबार परीक्षा तालिका सार्वजनिक गरेको छ। बोर्डको माघ ११ गते बसेको बैठकले एसईई परीक्षाको मिति तय गरेको हो।

    यस वर्षको एसईई परीक्षा चैत ७ देखि शुरु भएर चैत २९ गतेसम्म चल्नेछ। बिहान ८ देखि ११ बजेसम्म परीक्षा हुने बोर्डले जनाएको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com