कैलाली । मिडियालाई जवाफदेहि बनाउन हतारको सामाचार भन्दा सत्य र तथ्यमा आधारित सामाचार सम्प्रेसन गर्न सहभागिहरुले सुझाब दिएका छन् । मिडिया जवाफदेहितामा सार्वजनिक संवाद कार्यक्रममा नागरिक समाजले पत्रकारलाई यस्तो सुझाब दिएका हुन् ।
पछिल्लो अवस्थामा सामाजिक सञ्चालनले गर्दा केही मिडियाले अचारसहिंताबाट बाहिर रहेर काम गरिरहेको औल्याउदै त्यस्ता मिडियालाई नियमन गर्न सुदूरपश्चिम प्रदेश सरकारले नीति बनाउन जरुर रहेको सहभागिहरुको भनाई थियो ।
कार्यक्रममा पत्रकारिता क्षेत्रमा राम्रो काम गर्ने पत्रकार तथा मिडिया हाउसलाई राज्यले प्रोत्साहन पनि गर्र्नुुपर्ने सहभागीहरु भनाई थियो । सुदूरपश्चिमका मिडियाले जनयूद्ध, टीकापुर विद्रोह र कोभिडको बेला अग्रपक्तिमा उभिएर जनतालाई सुसुचित गराएको बताए ।
कार्यक्रममा पत्रकारहरुले सरकारलाई जबाफदेहि बनाउन सुचना लुकाउने प्रबृति त्याग्नु जरुरी रहेको बताए । देश संघियतामा आईसकेपछि सरकारले हरेक कार्यलयमा सुचना अधिकारी तोकेपनि सूचना लुकाउने प्रबृतिमा सुधार नआएको पत्रकारहरुको गुनासो थियो ।
यस्तै कार्यक्रममा जनप्रतिनिधिहरुले पत्रकार राज्यको चौथो अंग भएकोले उनीहरुपनि जबाफदेही बन्न जरुरी रहेको बताए ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै