धनगढी, २८ माघ । कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायले विषेश अदालतबाट सफाई पाएका छन्। अध्यक्ष उपाध्यायले बिहीवार विशेष अदालत काठमाडौंबाट सफाई पाएका हुन्।
गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट गाउँपालिकाको अध्यक्षमा निर्वाचित उपाध्यायलाई राजश्व हिनामिना गरि सार्वजनिक सम्पत्तिको हानि नोक्सानी गरेको भनेर विशेष अदालतमा मुद्दा दायर भएको थियो।
२०७४ को स्थानीय तहको निर्वाचनमा वडा नम्बर २ को अध्यक्षमा निर्वाचित उपाध्यायलाई नदीजन्य पदार्थ उत्खनन् गर्न लगाइएको ठेक्काको कम मुल्यांकन गरेर राजश्व संकलनमा हानि नोक्सानी पुगाएको भन्ने आरोप लगाइएको थियो।
उनीसंगै उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतमाथि राजश्व हिनामिना गरेको अभियोग लगाइएो थियो । तर विशेष अदालतले सबैलाई सफाई दिएको छ ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै