धनगढी, ३० चैत । कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचार गर्न आएका एक विरामीको पेट भित्र रक्सीको खाली बोटल भेटिएको छ ।
बिरामीको पेटभित्र भोड्का रक्सीको क्वार्टर सायजको खाली बोटल भेटिएको हो ।
उपचारका लागि अस्पताल पुगेका धनगढी उपमहानरपालिका–१४ का ६१ वर्षीय जमनसिंह रोक्कामगरको पेटमा खाली सिसी रहेको एक्सरेमा देखिएको अस्पतालले जनाएको छ । उनको पेटभित्र सीसी कसरी गएको भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै