संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    एसइई नतिजा असार तेस्रो साताभित्र प्रकाशन हुने

    एसइई नतिजा असार तेस्रो साताभित्र प्रकाशन हुने

    संघारी न्युज
    ७ बैशाख २०८०
    1k
    Shares

    काठमाडौं, ७ वैशाख । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ९एसइई० को नतिजा आगामी असार तेस्रो साताभित्र प्रकाशन गर्ने योजना बनाएको छ।

    यो समयभन्दा अगाडि नै नतिजा प्रकाशन गर्ने योजनासहित अहिले काम गरिरहेको परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा=१० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिए।

    २०७९ को एसइई परीक्षा गत चैत १७ गते शुरु भएर २९ गते सकिएको थियो। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म भएको थियो। एसइई परीक्षामा ५ लाख १६ हजार ५९१ जना परीक्षार्थीहरू सहभागी भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com