संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    धनगढी नगरपालिकाद्धारा गुरहीकोलागि स्थानीय विदा

    धनगढी नगरपालिकाद्धारा गुरहीकोलागि स्थानीय विदा

    संघारी न्युज
    ३ भाद्र २०८०
    1.7k
    Shares

    कैलारी ३ साउन । कैलाली जिल्लाको धनगढी, नगरपालिकाले गुरही पर्वको अवसरमा भदौ ४ गते स्थानीय विदा दिने निर्णय गरेको छ ।

    थारु समुदाय गुरही पर्वलाई विशेष पर्वकोरुपमा मनाउदै आएकोले यो वर्ष भदौ ४ गते गुरही पर्वको अवसर पारेर पालिकाले एक दिन स्थानीय विदा दिने निर्णय गरेको हो ।

    भदौ ४ गते पालिकाके कार्यालय, वडा कार्यालय, शैक्षिक संघ संस्थामा स्थानीय विदा दिएको प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्टले जानकारी दिए ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com