संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    धनगढीमा गुरहीको मुर्ति शिलान्यास

    धनगढीमा गुरहीको मुर्ति शिलान्यास

    संघारी न्युज
    ६ भाद्र २०८०
    2.1k
    Shares

    धनगढी, ६ भदौ । थारु समुदायले गुरही टिहुवारको अवसरमा गुरही चोमा मुर्ति शिलान्यास गरेका छन् । परम्परागत कला, संस्कृति जर्गेना गर्नका लागि सांस्कृतिक कार्यक्रम संगै सामुहिक गुरहीरुपमा गुरहीपनि अस्राएका हुन् ।

    गुरही पश्चिम थारु समुदायमा पुर्खौ पुर्खाखेदि मनाउँदै आएका छन् । सोहि पर्वलाई संस्थागत गर्न धनगढीमा २०६७ सालदेखि सामुहिक रुपमा गुरही अस्राउन थालेका हुन् । यो वर्ष कैलालीको धनगढी उपमहानगरपालिका ८ गुरही चोकमा भव्यता कार्यक्रमको विच गुरहीको मृर्ति शिलान्यास भएको छ ।

    सुदूरपश्चिम प्रदेश सरकार उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामीले गुहरीको मृर्ति शिलान्यास गरेका हुन् । उनले मृर्ति निर्माण प्रक्रिया पुरा गर्ने जिम्मा प्रदेश सरकारको हुने प्रतिवद्धता समेत गरेका छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com