धनगढी, १९ भदौ । थारु कल्याणकारिणी सभा धनगढी नगर समितिको दोस्रो नगर अधिवेशनबाट सूर्य प्रसाद चौधरी सभापतिमा चयन भएका छन् ।
चौधरीको संयोजत्वमा ११ सदस्यीय धनगढी नगर समिति चयन भएको हो ।
समितिको उपसभापति दल बहादुर दहित, बुद्धिराम चौधरी, सचिवमे रामनारायण चौधरी, सहसचिवमा जितराम चौधरी र कोषाध्यक्षमा चन्की चौधरी निर्विरोध चयन भएका हुन् । त्यसैगरी सदस्यमा सरिता चौधरी, करिस्मा चौधरी र जागुराम चौधरी चयन भएका छन् ।
यस्तै जिल्ला पार्षदमा बसन्ती चौधरी, राम दहित र कालीमैयाँ कुमारी चौधरी चयन भएका छन् ।
कार्यक्रममा थाकस केन्द्रीय सदस्य प्रभात कुमार चौधरी, इन्दु थारु, थाकस कैलालीका कार्यवाहक सभापति माधव चौधरी, धनगढी गाउँका भलमन्सा सरोज चौधरी, थारुवुद्धिजीवी तथा समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै