संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    भारतसँगको खेलमा नेपालले पायो २०३ रनको लक्ष्य

    भारतसँगको खेलमा नेपालले पायो २०३ रनको लक्ष्य

    संघारी न्युज
    १६ असोज २०८०
    2.1k
    Shares

    काठमाडौं, १६ असोज । एशियाली खेलकूद प्रतियोगिता अन्तर्गत भारतसँगको खेलमा नेपालले २०३ रनको लक्ष्य पाएको छ।

    चीनको हाङजाउमा जारी प्रतियोगिताको क्वार्टरफाइनलमा टस जितेर ब्याटिङ गरेको भारतले चार विकेट गुमाएर २०२ रन बनाएको हो। भारतका लागि यशस्वी जैसवालले ४ बलमा शतक बनाए।

    त्यस्तै, रिंकु सिंहले ३७, शिभम दुवेले २५, रुतुराज गायकवाड २५, जितेश शर्माले पाँच र तिलक बर्माले दुई रन बनाए।

    नेपालका लागि दीपेन्द्रसिंह ऐरीले दुई, सोमपाल कामी र सन्दीप लामिछानेले एक एक विकेट लिए।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com