सल्यान । राप्तीसोनारी गाउँपालिका ९ ढकेरीबाट विहे खाएर फर्किने क्रममा रा १ ज ५६३ नम्बरको जिप कपुरकोट गाउँपालिका ३ बनस्पति नजिक जिप दुर्घटना हुँदा आठ जनाको मृत्यू भएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख दामोदर केसीका अनुसार बुधवार विहान ३ः३० बजेको समयमा जिप सडबाट १५० मिटर तल खसेको हो । चालक सहित ९ जना यात्रु रहेको जिपमा ८ जनाको घटना स्थलमा मत्यु भएको जनाइएको छ ।
यसैविच दुर्घटनमा परेरे मृत्युहुनेहरुको पहिचान खुलेको प्रहरीले बताएको छ । मृत्यु हुनेमा चालक कोपुरकोट गापा ६ जलबाँङ बस्ने बर्ष २१ को जित बहादुर बोहोरा, बर्ष ३७ का धर्मा ओली, बर्ष ४० का टोप बहादुर ओली उनका छोरा वर्ष ११ का बसन्त ओली , बर्ष ३० का सुरेश खत्री, वर्ष ७० का खुमलाल ओली, वर्ष ५५ कि कुमारी ओली, कपुरकोट ५ बस्ने वर्ष ३५ का ललित ओली रहेका छन् ।
एकजना भने गम्भीर घाइते छन् । घाईते तिलक ओलीको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ छ ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै