संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    घरेलु मदिरा उत्पादनमा रोक, अढाई हजार लिटर रक्सी नष्ट

    घरेलु मदिरा उत्पादनमा रोक, अढाई हजार लिटर रक्सी नष्ट

    संघारी न्युज
    १५ कार्तिक २०८०
    1.8k
    Shares

    धनगढी, १५ कात्तिक । जिल्ला प्रहरी कार्यालय कैलालीले घरेलु मदिरा उत्पादन तथा बिक्री वितरणमा रोक लगाएको छ ।
    धनगढी उपमहानगरपालिका २ मा खटिएको प्रहरीको टोलीले अढाई हजार लिटर घरेलु रक्सी र रक्सी बनाउन प्रयोग हुने कच्चा पदार्थ र भाडाकुडा समेत बरामद गरि नष्ट गरिएको छ ।

    जिल्ला प्रहरी कार्यालय कैलालीको प्रहरी निरीक्षक सन्तोष बस्यालको नेतृत्वमा खटिएको १५ जना प्रहरीको टोलीले अबैध रुपमा बनाईएको घरेलु रक्सी र भाडाकुडा बरामद गरेको हो ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com