संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    दुना टपरी बिक्री नभए नगरपालिकाले जिम्मा लिने

    दुना टपरी बिक्री नभए नगरपालिकाले जिम्मा लिने

    संघारी न्युज
    १४ पुष २०८०
    1.4k
    Shares

    धनगढी । कैलालीको गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टले स्थानीयस्तरमा उत्पादित दुना टपरीको बजारीकरण जिम्मा लिने घोषणा गरेका छन् । भट्टले दुना टपरी बनाउने तालिम सम्पन्न कार्यक्रममा यस्तो घोषणा गरेका हुन् ।

    मेयर भट्टले भने, ‘स्थानीय स्तरमा पलास्टिकरहित दुना टपरी बनाए पश्चात् बजारमा बिक्री वितरण भई तालिममा सहभागीले लाभ लिने कुरामा हामी ढुक्क छौँ। यदि अत्तरिया – धनगढी बजारमा उत्पादित दुना टपरी बिक्री वितरण हुन नसके गोदावरी नगरपालिकाले त्यसको बजारीकरण एवं ब्याबस्थापनको जिम्मा लिन्छ ।’


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com