संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    बझाङको परकाट्ने केन्द्रबिन्दु भएर गयो ४.४ म्याग्निच्युडको भूकम्प

    बझाङको परकाट्ने केन्द्रबिन्दु भएर गयो ४.४ म्याग्निच्युडको भूकम्प

    संघारी न्युज
    ४ फाल्गुन २०८०
    1.2k
    Shares

    बझाङ — बझाङको पाराकाट्ने आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९ बजेर ३२ मिनेटमा ४.४ म्याग्निच्युडको भूकम्प गएको हो ।

    बझाङ लगायत पश्चिम नेपालका जिल्लाहरुमा गत असोज १६ गतेपछि निरन्तर साना ठूला भूकम्प र पराकम्प गइरहेका छन् ।

    यसअघि गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प जाँदा जाजरकोट र पश्चिम रुकुममा मात्र १५३ जनाले अकालमा ज्यान गुमाएका थिए भने २०० जनाभन्दा बढी व्यक्ति घाइते थिए।

     


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com