संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    कर्णाली पुलबाट हामफाल्दा बेपत्ता भएका युवाको खोजी कार्य जारी

    कर्णाली पुलबाट हामफाल्दा बेपत्ता भएका युवाको खोजी कार्य जारी

    संघारी न्युज
    १३ चैत्र २०८०
    1.2k
    Shares

    कैलाली । चिसापानी स्थित कर्णाली पुलबाट हिजो नदीमा हामफाल्दा बेपत्ता युवाको खोजी कार्य जारी छ । सोमवार दिउँसो १७ जना युवा पुलबाट नदीमा हाम फालेर पौडी खेलेका थिए ।

    तीमध्ये कैलाली लम्कीचुहा नगरपालिका-३ चिसापानीका ३० वर्षीय लोकेन्द्र शाही नदीमा बेपत्ता भएका हुन् ।

    आज बिहानैदेखि स्थानीय र प्रहरीले खोजी कार्य सुरु गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले जानकारी दिए ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com