संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    आज राना थारु समुदायको खखडेहरा पर्व, प्रदेशभरि सार्वजनिक बिदा

    आज राना थारु समुदायको खखडेहरा पर्व, प्रदेशभरि सार्वजनिक बिदा

    संघारी न्युज
    १९ चैत्र २०८०
    1.2k
    Shares

    कैलाली। तराईमा बसोबास गर्ने राना थारु समुदायको खखडेहरा पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

    एक महिना आठ दिनसम्म मनाइने होरी पर्वको अन्तिम दिनलाई खखडेहरा भन्ने गरिन्छ । आज बिहान खखडेहरा फुटाएर राना थारु समुदायको सबैभन्दा ठुलो पर्व होरी सकिएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com