काठमाडौं । नेपाली काँग्रेसको प्रतिनिधि सभा समानुपातिक सूचीमा थारू कोटाबाट योगेन्द्र चौधरी (दाङदेउखुरी) र कल्पना चौधरी (सुनसरी) पहिलो नम्बरमा परेका छन् ।
कोटामा परेका पुरुष तर्फबाट योगेन्द्र चौधरी, चुम नारायण तवेदार, फिरु राना रहेका छन् । यस्तै महिलातर्फबाट कल्पना चौधरी, विना थनेत, जीवन राना थारु, सुशीला चौधरी समानुपातिक सूचीमा परेका छन् ।
असोज ११ गते पहिलो पटक सार्वजनिक गरिएको सूचीमा थारु कोटातर्फ ६ जनामा कैलालीबाटै ३ जनाको नाम समावेश थियो । तर बुधबार निकालिएको अन्तिम सूचीबाट कैलालीका जीवन राना मात्रै परेकी छिन् । यसअघि कैलालीबाट समावेश भएका खेम चौधरी र रामकुमारी चौधरीको नाम हटेको छ ।
यसअघि सूचीको ९८ औं नम्बरमा रहेका काँग्रेस कैलाली उपसभापति समेत रहेका खेम चौधरी थारु कोटाको दोस्रो नम्बरमा थिए ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै