संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    लम्की नगरपालिकाले ल्यायो १ अर्ब १० करोड ६६ लाखको बजेट

    लम्की नगरपालिकाले ल्यायो १ अर्ब १० करोड ६६ लाखको बजेट

    संघारी न्युज
    २६ असार २०८१
    1.4k
    Shares

    धनगढी । कैलालीको लम्कीचुहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१र२०८२ का लागि १ अर्ब १० करोड ६६ लाख ११ हजारको बजेट ल्याएको छ ।

    नगरप्रमुख सुशिला कुमारी शाहीको अध्यक्षतामा मंगलबार बसेको नगर सभाको १३ औँ अधिवेशनमा नगर उपप्रमुख जुना कुमारी चौधरीले आगामी आर्थिक वर्षको बजेट कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

    उपप्रमुख चौधरीले चालूतर्फ ७० करोड ३९ लाख १ हजार र पुँजीगततर्फ ४० करोड २६ लाख ४० हजार गरी कुल १ अर्ब १० करोड ६६ लाख ११ हजारको बजेट प्रस्तुत गरेकी हुन् ।

     


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com