संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    धनगढीबाट दिपायल गइरहेको बस दुर्घटना, १७ जना घाइते

    धनगढीबाट दिपायल गइरहेको बस दुर्घटना, १७ जना घाइते

    संघारी न्युज
    ३२ साउन २०८१
    1.5k
    Shares

    डोटी । धनगढीबाट दिपायलतर्फ गईरहेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको बस दर्घटना हुँदा १७ जना घाइते भएका छन् । उक्त बस आज बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भीमलाल भट्टराईले जानकारी दिए ।

    दुर्घटनामा घाइते भएकाहरूको राजपुरस्थित सुजङ अस्पतालमा उपचार भइरहेको छ । बस सडकबाट करिब ३५ मिटर तल खसेको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com