संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    खुटिया नदिले गर्‍यो जल सतर्कता तह पार

    खुटिया नदिले गर्‍यो जल सतर्कता तह पार

    संघारी न्युज
    २८ भाद्र २०८१
    1.2k
    Shares

    कैलाली । कैलालीको खुटिया नदिले जल सतर्कता तह पार गरेको छ। मुडीभर जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनााएको छ। तल्लो नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागहरूमा रहेका नागरिकलाई भोली (शनिवार) बिहान ९ बजेसम्म सचेत रहन विभागको आग्रह छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com