संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    पत्रकार महासंघमा पहिलो पटक महिला नेतृत्व

    पत्रकार महासंघमा पहिलो पटक महिला नेतृत्व

    संघारी न्युज
    ३० मंसिर २०८१
    1.2k
    Shares

    कैलाली । नेपाल पत्रकार महासंघमा लगभग सात दशकपछि पहिलो पटक अध्यक्षमा महिला निर्वाचित भएका छन् । नेपाल पत्रकार महांसघ २०८१ को निर्वाचनमा केन्द्रीयमा अध्यक्ष निर्मला शर्मा निर्वाचित भएका हुन् ।

    पत्रकार महासंघले ६९ वर्ष पछि पहिलो पटक महिला नेतृत्व पाएएर इतिहास रचेको हो ।

    महासंघको अध्यक्षमा शर्मासँग युनियनका विद्रोही रमेश विष्ट प्रेस सेन्टर र समाजवादी प्रेस संगठनको समर्थनमा प्रतिस्पर्धा भएको थियो ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com