कञ्चनपुर । कञ्चनपुरबाट दुई जना खैरो हेरोइनसहित पक्राउ परेका छन्।
भीमदत्त नगरपालिका–१८ सालघारीबाट सोही ठाउँ बस्ने २४ वर्षीय जतिन थापा र २४ वर्षकै कमल चन्द खैरो हेरोइनसहित पक्राउ परेका हुन्। उनीहरुको साथबाट शुन्य दश्मलव ५५ मिलिग्राम खैरो हेरोइन फेला पारी दुवै जनालाई लागूऔषध नियन्त्रण ब्युरो शाखा कञ्चनपुर र वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट संयुक्त खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै