कैलाली । स्वबियु निर्वाचनमा कैलाली बहुमुखी क्याम्पसमा नेविसङ्घका दुई जनाले बागी उम्मेदवारी दर्ता गराएका छन । नेविसङ्घका नेता तेज जंग मल्ल र निवर्तमान स्ववियु कोषाध्यक्ष समेत रहेकी नेता अम्बीका चौधरीले सभापतिमा बागी उम्मेदवारी दर्ता गराएका हुन ।
टिकट बितरणमा नेविसङ्घका अध्यक्ष मनिस कुँवरले एकलौटी गरेको भन्दै मल्लले स्वतन्त्र र चौधरीले स्वतन्त्र बिद्यार्थी एकता समुहनै बनायर बागी उम्मेदवारी दिएका हुन । मल्ल नेविसङ्घका पूराना नेता हुन भने चौधरी निवर्तमान कैलाली बहुमुखी क्याम्पसकी कोषाध्यक्ष हुन ।
चौधरीको स्वतन्त्र बिद्यार्थी एकता समूहबाट सचिव पदमा रोहित रावत , कोषाध्यक्ष मा खेमराज भट्टराई र सदस्यहरूमा लोकराज ओझा, आकाश कुमार धामी , दल बिष्टले उम्मेदवारी दियका छन ।
यता नेविसङ्घले सन्तोष पन्तलाई सभापतिको उम्मेदवार बनाएको
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै