दर्चुला । पछिल्लो समय राजनीतिक नेतृत्व र राजनीतिप्रति युवा माझ बढिरहेको तिब्र वितृष्णालाई कम गर्न युवाहरूलाई स्वदेशमै रोजगारीका अवसरहरू प्रदान गर्नसक्नु पर्नेमा सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काको भनाई छ ।
सदरमुकाम खलङ्गामा आयोजित सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको सेवा प्रवाह सम्बन्धी छलफल तथा आप्रवासी स्रोत केन्द्र (सहायता कक्ष) को कार्यक्रममा बोल्दै राज्यमन्त्री खड्काले दक्ष युवा जनशक्तिलाई पलायन हुनबाट रोक्न सबै तहका सरकारले विभिन्न रोजगारीका अवसरहरू सिर्जना गरी स्वदेशमै रोजगारी दिनुपर्ने बताए ।
तीनै तहका सरकारले युवाहरूका मागका आधारमा काम गर्नसके मात्रै उनीहरूमा बढेको राजनितिक वितृष्णा कम हुने उनको धारण थियो । युवाहरूलाई सिपमुलक तालिम प्रदान गरी स्वदेशमै काम गर्ने वातावरण बनाउनु राज्यको दायित्व रहेको उनको जोड थियो ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै