एजेन्सी । पूर्वी अफगानिस्तानमा गएको विनाशकारी भूकम्पमा मृत्यु हुनेको संख्या ९०० पुगेको छ । एक अधिकारीले मंगलबार बताएअनुसार भूकम्पमा परेर घाइते हुनेको संख्या अहिलेसम्म लगभग ३ हजार पुगेको छ ।
भग्नावशेषमा फसेका मानिसहरूलाई बाहिर निकाल्ने काममा राहत टोलीहरू जुटिरहेका छन् । आइतबार राति अबेर ६.३ म्याग्निच्यूडको विनाशकारी भुकम्प आएको थियो ।
भूकम्प पहाडी क्षेत्रमा आएको थियो, जसका कारण धेरै गाउँका घरहरू पूर्ण रूपमा भत्किए र मानिसहरू घण्टौँसम्म भग्नावशेषमा पुरिए । ‘घाइतेहरूलाई बाहिर निकालिने काम भइरहेको छ, त्यसैले यो तथ्याङ्क अझ बढी हुन सक्छ,’ अफगानिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता युसुफ हम्मदले एसोसिएटेड प्रेसलाई भने ।
केही क्षेत्रहरूमा भूकम्पका कारण पहिरो गएकोले सडकहरू बन्द भएको उनले बताए । केही क्षेत्रहरूमा भूकम्पका कारण पहिरो गएकोले सडकहरू बन्द भएको उनले बताए ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै