संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    बालेन र सुदनविरुद्ध जाहेरी

    बालेन र सुदनविरुद्ध जाहेरी

    संघारी न्युज
    २२ असोज २०८२
    1.2k
    Shares

    काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु कैलालीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध जाहेरी दिएको छ । जिल्ला प्रहरी परिसर, कैलालीमा पुगेर अनेरास्ववियु कैलालीका अध्यक्ष कुवेर खड्काले जाहेरी दिएका हुन् ।

    उनले अखिलले बालेन र गुरुङविरुद्ध देशभरि जाहेरी दिने बताए ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com