संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    सत्यमोहन जोशीको निधनमा शोक बिदा

    सत्यमोहन जोशीको निधनमा शोक बिदा

    संघारी न्युज
    १ कार्तिक २०७९
    1.3k
    Shares

    काठमाडौं । संस्कृतिविद् सत्यमोहन जोशीको निधनमा सरकारले मंगलबार (आज) शोक बिदा दिएको छ।

    गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमबार सूचना जारी गरी कात्तिक १ गते देशभर शोक बिदा दिने निर्णय भएको जनाएका छन्। यससँगै संस्कृतिविद् जोशीको निधनको शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ।

    संस्कृतिविद् जोशीको असोज ३० गते बिहान ७ बजेर ९ मिनेटमा निधन भएको थियो।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com