ललितपुर । परिवर्तनका लागि सहकार्य नेपालले दुई दिने लैंगिक समानता र समावेशीकरण विषयमा अभिमुखीकरण सम्पन्न गरेको छ ।
गत असोज ३० र ३१ गते आयोजित कार्यक्रममा कीर्तिपुर, गोदावरी, महालक्ष्मी नगरपालिकाका र ललितपुर महानगरपालिकाका स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिका साथै उक्त नगरपालिकाका मानवअधिकार रक्षकहरुको सहभागिता रहेको थियो ।
दुई दिने अभिमुखीकरणमा समानताका कुराहरु, लैंगिक भूमिका, लैंगिक उत्तरदायी बजेट, समावेशीकरणका तत्व र चरणहरु तथा लैंगिक समानता र समावेशीकरणमा स्थानीय निर्वाचित महिला तथा मानवअधिकार रक्षकहरुको भूमिकाबारे छलफल गरिएको थियो ।
सहभागीहरुले लैङ्गिक समानता र सामाजिक समावेशीकरणमा प्रभावकारी भूमिका सुनिश्चित गर्न सक्छौं भन्ने हौसला प्रदान गर्दै अभिमुखीकरणले सहभागीहरूलाई लैङ्गिक समावेशीकरणको अवधारणा र राष्ट्रमा महिलाहरूको सामाजिक, आर्थिक, सांस्कृतिक र राजनैतिक स्थितिलाई उत्थान गर्न थप योजनाको लागि मार्ग प्रदान गरेको बताए ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै