धनगढी । कैलालीमा लागुऔषधसहित युवक पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालीका–९ बाट लागुऔषधसहित सोही ठाउँका २५ वर्षीय खगेन्द्र बोहरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्याल कैलाली र क्षेत्रीय अनुसन्धान व्यूरोको टोलीले चेकजाँच गर्ने क्रममा बोहराका साथमा लागुऔषध भेटिएको थियो। उनको साथबाट २५ ग्राम हिरोईन फेला परेको जिल्ला प्रहरी कार्याल कैलालीले जनाएको छ ।
उनलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै