संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    कैलालीमा थ्रेसरमा परेर एक महिलाको मृत्यु 

    कैलालीमा थ्रेसरमा परेर एक महिलाको मृत्यु 

    संघारी न्युज
    ७ कार्तिक २०७९
    1.1k
    Shares

    धनगढी ।  कैलालीमा थ्रेसरमा परेर एक जनाको मृत्यु भएको छ। कैलालीको कैलारी गाउँपालिका –३ भर्रीटोल बस्ने ४५ वर्षीया बिना चौधरीको मृत्यु भएको हो। 

    उनको खेतमा काटेको धान थ्रेसरमा हाल्ने क्रममा कपडा बेरिएर थ्रेसरमा परेको र घटनास्थलमै मत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। 


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com