धनगढी । बत्ती बाल्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते कैलालीका एक व्यक्तिको उपचारको क्रममा आज बिहान ज्यान गएको छ । गए राति ११ बजेतिर बत्ती बाल्ने क्रममा करेन्ट लागेका गौरीगङ्गा नगरपालिका ५ अण्डैया शिविरका वर्ष ४० का गणेश सिजाली मगरको ज्यान गएको हो ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा उहाँको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै