गुरही थारु समुदायको पहिलो तिहुवार हो । जतिबेला म सानो थिएँ, त्यसताका गाउँमा सहेलीहरुसंग गाउँको दक्षिण तर्फको चोकमा गुरही असराउने (सेलाउने) गर्दथ्यो । त्यो बेलाको रमाईलो पल, आहा कति सुन्दर हुन्थ्यो । छोरी मान्छे लेहंगा चोरिया र फरिया लगाएर...
उन्नती चौधरी
Copyright © All right reserved to sangharikhabar.com