धनगढी, १७ भदौं । नेकपा (माओवादी केन्द्र)को तीन महिने अभियान सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा अभियान शुरु भएको छ । शनिबार दिउँसो १ बजे अध्यक्ष प्रचण्डको विशेष सम्बोधनसँगै ९ वटै जिल्लामा खटिएका ७९ अभियान टोलीले जनसहभागीसहित उद्घाटन गरेका थिए...
संघारी खबर
Copyright © All right reserved to sangharikhabar.com