धनगढी, २१ कार्तिक । अभिभावकविहिन विधार्थीहरुलाई आश्रय दिदैँ आएको धनगढी तारानगरस्थित आमाको मायाँ छात्रवासमा सुदूरपश्चिमाञ्चल एकेडेमी(एसपीए)का विधार्थीहरुले पुस्तकालय (लाइब्रेरी) स्थापना गरेका छन् । एसपीएको स्नातकतहमा अध्ययनरत् विधार्थीहरु रोशन खत्री, कञ्चन सावँदलगायतको टोलीले उक्त लाइब्रेरी स्थापना गरेको हो । एसपीए कलेजका...
संघारी खबर
Copyright © All right reserved to sangharikhabar.com