काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘डब्लूपीएल ट्रेलब्लाजर अवार्ड’ पाउने भएकी छिन्। आइसल्याण्डको रेक्जाभिकमा आयोजना हुने रेक्जाभिक ग्लोबल फोरम–वुमन लिडर्स नामको सम्मेलनमा राष्ट्रपति भण्डारीलाई यो सम्मान प्रदान गरिन लागेको हो। परराष्ट्र मन्त्रालयका अनुसार अवार्ड ग्रहण गर्न राष्ट्रपति भण्डारी सोमबार आइसल्याण्ड प्रस्थान गर्नेछिन्। यो...
संघारी खबर
Copyright © All right reserved to sangharikhabar.com