कैलाली । जेनजी प्रदर्शनकारीको आगजनी र तोडफोडपछि अस्तव्यस्त बनेका सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसहित सबै मन्त्रालय सञ्चालनमा आएका छन्। तोडफोड तथा आगजनीपछि मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसहित मन्त्रालयहरूको कामकाज रोकिएको थियो। सरसफाइ र मर्मतसम्भार गरेर मन्त्रालयहरूलाई सञ्चालनमा ल्याइएको मुख्यमन्त्री तथा...
संघारी खबर
Copyright © All right reserved to sangharikhabar.com