कैलाली । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सन्तोषजनक नआएपछि कैलालीमा दुई छात्राले देहत्याग (आत्महत्या) गरेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार गोदावरी नगरपालिकाका छात्राले आत्महत्या गरेका हुन् । उनीहरु आज आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेको जनाइएको छ । उनीहरूले देहत्याग...
संघारी खबर
Copyright © All right reserved to sangharikhabar.com