कैलाली, २१ जेठ । पछिल्ला केही दिन यता तराईका जिल्लामा गर्मी बढेर जनजीवन प्रभावित बनेको छ । लुम्बिनी प्रदेशका रुपन्देही , कपिलवस्तु, बाँके, बर्दिया, नवलपरासी जिल्लाको जनजीवन प्रभावित बनेको हो ।
प्रदेशका १२ जिल्ला मध्ये ६ वटा पहाडी र ६ वटा तराईका जिल्लाहरू पर्छन् । त्यसमा अहिले तराईका जिल्लामा गर्मीले तयहाँ स्थानीयको जनजीवन प्रभावित भएको हो । गर्मीका कारण विद्यालय जान आउन कठिन भएपछि विद्यालयहरू पनि बन्द गरिएको छ ।
धेरै स्थानीय तहहरूले गर्मी बिदा दिएका छन् । बुटवल, भैरहवा, नेपालगन्ज, तौलिहवा जस्ता सहरमा दिउँसोमा मानिसहरू जरुरी काम बाहेक बाहिर निस्केका छैन । भैरहवामा पछिल्ला दिन यता ४० डिग्री आसपासमा ताप क्रम रहेको मौसम विभागले जनाएको छ ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै