संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    सत्ता गठबन्धनको आजपनि बैठक

    सत्ता गठबन्धनको आजपनि बैठक

    संघारी न्युज
    १४ असोज २०७९
    945
    Shares

    काठमाडौं । सत्ता गठबन्धनको भागवण्डा अझै टुङ्ग्याउन सकिएको छैन । सिट बाँडफाँटलाई अन्तिम रुप दिन प्रधानमन्त्री निवास बालुवाटारमा आज पनि बैठक बस्ने जनाइएको छ ।

    आजको बैठकले दलहरुले पाउने सिट संख्या टुङ्ग्याउने गठबन्धनका एक नेताले बताए । साथै दोहोरो दाबी रहेका केही क्षेत्रबारे पनि आजको बैठकले निर्णय लिने बताइएको छ ।

    एकीकृत समाजवादीले आफूले पाउनुपर्ने सिट संख्या बढाइनुपर्ने भन्दै असन्तुष्टि जनाइरहेको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com